नारायणगढका ढलहरु फुटेर चौपट
चितवन,माघ २६- नारायणगढ बजारका विभिन्न सडकका ढलहरु फुटेका छन् । महिनौदेखि फुटेका ढलहरु निर्माण हुन सकेको छैन । फुटेका ढलहरुबाट फोहोर सडकमा निस्कदा दुर्गन्धित फैलिएको छ । विशेषगरी शहीदचोकबाट बेलचोक जाने बाटो संगम मार्गमा ढलहरु फुटेका छन् । ढलको पानी सडकभरि बगेको छ । ‘ढलहरु फुटेको महिनौँ भइसकेको छ, तर मर्मत हुन सकेको छैन’ संगम […]