मानव र वनस्पतिबीच वातावरणीय सन्तुलन राख्न कल्पवृक्ष अभियान
पोखरा, माघ २६ – जलवायु परिवर्तनसँगै पृथ्वीमा प्रत्येक वर्ष बढ्दै गएको तापक्रम केही हदसम्म कम गरी मानव र वनस्पतिबीचको वातावरणीय सन्तुलन कायम गर्न पहल गर्ने उद्देश्यले राष्ट्रिय परोपकार महासङ्घ नेपालले कल्पवृक्ष अभियान प्रभावकारी हुँदै आएको छ हिमनदीको सरसफाइसहित पानीको स्रोत बढाउन एवम् अक्सिजन उत्पादनमा सहयोगी मानिएका पीपल, बर, सोमी, आँप र डुम्रीजस्ता ‘पञ्चपल्लव’ का बिरुवा […]