बैतडीको मल्लादेहीमा फलाम खानीको अध्ययन
बैतडी, फागुन ६ – खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेकोे छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रमा फलाम रहेको पुष्टि भएको अध्ययन टोलीमा संलग्न भूगर्भविद् सन्तोष ढकालले राससलाई जानकारी दिनुभयो । “सयौँ वर्ष पहिले पनि फलाम निकालिएको पाँचसयभन्दा बढी खाल्डा छन्”, उहाँले भन्नुभयो, “रातो रातो रङ्गको […]