हुम्लाको लिमीमा पाइयो विश्वकै दुलर्भ वनयाक र कालीकण्डे सारस
कर्ण बहादुर रोकाया, हुम्ला हुम्लाको उत्तरी क्षेत्र लिमी उपत्यकामा विश्वकै दुलर्भ वन चौरी, हिमाली चितुवा, काली कण्ठे सारस फेला परेको जानकारी प्रकृतिको साथीहरु नामक संस्थाको खोज टोलीलेपत्ता लगाएको छ । लिमी हुम्ला जिल्लाको प्राकृतिक र साँस्कृतिक रुपमा अति महत्वको स्थान भएको तथ्य सिमकोटमा सञ्चालित सरोकारवालाहरुसँगको छलफलगोष्ठीमा कार्यपत्र प्रस्त७३घढसत गर्दै उक्त प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक […]