सहुलियतपूर्ण कर्जा सम्बन्धमा थुलुङ दूधकोशी र लक्ष्मी बैंकबीच समझदारी
सोलुखुम्बु । सहुलियतपूर्ण कर्जाको माध्यमबाट आत्मनिर्भरपालिका निर्माण गर्ने उद्देश्यले थुलुङदूधकोशी गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन सहुलियतपूर्ण कर्जासम्बन्धी समझदारी पत्रमा सोमबार दुई पक्षबीच हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, […]