पम्पिङ खानेपानी सधैँ प्राविधिक जटिलता
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित पम्पिङ खानेपानी आयोजना नियमित प्राविधिक जटिलताका कारण प्रभावित बनेको छ । गाउँपालिकाको वडा नं १, ३, ४ र ५ मा सञ्चालित ‘यासोक बृहत् पम्पिङ खानेपानी आयोजना’ मा पछिल्लो सयम नियमित प्राविधिक समस्या देखिने गरेको छ । यसले खानेपानी वितरण जटिल र महङ्गो बनेको छ । आयोजनाअन्तर्गत तमोर नदीको पानी […]