महिलालाई दिसा खुवाउने चार जनालाई ५ वर्ष कैद फैसला
सल्यान,पुस ५- सल्यान कुपिण्डेदहकी एक महिलालाई वोक्सी भगाउन भन्दै अमानवीय व्यवहार गर्ने चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ। कुपिण्डेदह–४ ज्यामिरेकी २० वर्षीया एक महिलालाई बोक्सी भगाउन भन्दै अमानवीय व्यवहार गर्ने सोही ठाउँका रुपलाल दमाई, पातली बुढा, पिमकली बुढा र कुपिण्डेदह ५ कि ४५ वर्षीय ललि पुनलाई ५ वर्ष कैद र […]