बिनु हत्या आरोपीलाई कारागार चलान
पाल्पा, पुस ६ – स्थानीय हेक्लाङ्ग गाविस– ६, की बिनु पुलामीको हत्याका आरोपित तिनै जनालार्ई पाल्पा जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । थुनछेक बहसपछि जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले सो मुद्दाका आरोपी पुलामीका श्रीमान् दीपेन्द्र बस्याल, ससुरा लक्ष्मण बस्याल र सासु पार्वती बस्याललाई मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको […]