बयासी वर्षीयाको बिजोग न खाने अन्न, न लगाउने कपडा
बेनी (म्याग्दी ), पुस ७ – भएको सम्पत्ति लोग्नेले बेचेर सकेपछि घरबारविहीन बनेकी म्याग्दीकी एक ८२ वर्षीया वृद्धा खाने अन्न र ओढ्ने कपडा नहुँदा अर्काको घरमा भोकै जाडोमा कठ्याङ्ग्रिएर रात र दिन कटाउन बाध्य हुनु भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ खबरा, पिपलडाँडाकी ८२ वर्षीया इन्द्रकली भण्डारी बगरफाँट बाङ्गेरामा अरूको घरमा एक्लै, भोकभोकै र कपडाको […]