परिवर्तन उल्ट्याउने कोसिस भएको छ ः प्रधानमन्त्री
काठमाडौँ, पुस ११ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलन, जनयुद्धबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेकपा ९माओवादी केन्द्र०का स्वर्गीय नेता भक्तिप्रसाद पाण्डेको जीवनमा आधारित पुस्तक ‘चाचा भक्तिप्रसाद पाण्डे सङ्घर्षयात्रा’ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परिवर्तनकारी शक्ति कमजोर भएको भन्दै परिवर्तनका एजेन्डा उल्ट्याउन बन्द कोठाभित्र षड्यन्त्र सुरु भएको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, […]