विद्युत प्राधिकरणमा २७७ जना फ्रेस कर्मचारी माग, उपनिर्देशकदेखि मिटर रिडरसम्म माग
चितवन,पुस २७- नेपाल विद्युत प्राधिकरणले २७७ जना कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ।अघिकृत स्तर (तह ९ सम्म) देखि ड्राइभर (तह ३) सम्म गरी २७७ कर्मचारी माग गरेको हो। प्राधिकरणले उप–निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, समाजशास्त्री, सर्भे अधिकृत लगायत पदमा ५८ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले सहायक स्तरमा मिटर […]