धुलो र हिलोले विराटनगरका सडक अस्तव्यस्त
पथरी (मोरङ), पुस २८ – विराटनगरका सबै सडक भत्काइएपछि स्थानीयवासीलाई सास्ती सुरु भएको छ । विराटनगरवासीको यो क्रम अहिले निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको बताइरहँदा समेत अझै नागरिक सास्तीमुक्त भएका छैनन् । विराटनगर–१० का स्थानीयवासी राजकुमार ढुङ्गाना भन्नुहुन्छ, “हामीलाई हिँड्नै गाह्रो भयो, धुलोले रोगी बनाउने भयो ।” जताततै धुलो र पानी पर्दा हिलाम्ये हुने गरी […]