दिनै हलुका उफ्रिनुहोस्, हड्डी बलियो बन्छ
पुस,२८ – एजेन्सी– शरीर स्वस्थ राख्न हामी नियमित व्यायाम गर्छौ, दौडन्छौँ, हिँड्छौँ। तर एउटा अध्ययनले दैनिक कम्तीमा दुई मिनेटसम्म हलुका उफ्रँदा हड्डी बलियो बन्ने र भाँचिने खतरा कम हुने देखाएको छ। उफ्रनुलाई व्यायामका रुपमा नलिइए पनि नियमितको हल्का उफ्राइले बृद्धबद्धाको हिप भाँचिनबाट जोगाउने अनुसन्धानकर्ताले दाबी गरेका छन्। अध्ययनका अनुसार दिनमा दुई मिनेट मात्र उफ्रिने अभ्यास […]