दीपक राज गिरीले लेखे – यो मन बरु ढुङ्गा भए हुन्थ्यो
काठमाडौं, पुस २९ – छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेको खबरपछि छक्का पन्जा चलचित्रका निर्माता तथा कलाकार दीपक राज गिरी दुःखी भएका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेको खबर आएको केहीबेरपछि उनले फेसबुकमा लेखे, ‘यो मन बरु ढुङ्गा भए हुन्थ्यो, सबैको भलो चाहने व्यक्ति नै सबैभन्दा […]