चक्रीय धौलागिरि पदमार्गमा पूर्वाधार बनाउन ११ करोड आवश्यक
म्याग्दी,माघ २ – मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ । चक्रीय धौलागिरि पदमार्ग र हिमालको आरोहण गर्न आधार शिविर पुग्ने पर्यटकको सुविधाका लागि पदमार्ग निर्माण र विस्तार, झोलुङ्गे पुल निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माणमा […]