आलेख :संरक्षण नहुँदा विमानस्थलहरू गौचरनमा परिणत
पोखरा,माघ २ – राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् । पोखरा आसपासका लमजुङ, गोर्खा र तनहूँ जिल्लाको सिमानास्थित पालुङटार विमानस्थल, मनाङको हुम्दे विमानस्थल, बाग्लुङको बलेमा विमानस्थल बन्द भएपछि लामो समयसम्म यसको संरक्षण हुन नसक्दा राज्यको लगानी बालुवामा पानी सरह भएको छ । विसं २०१६ सालमा निर्माण सुरु […]