‘१ नं.प्रदेश को नाम किरात छोड्दिनँ’-रामकुमार राई
गाउँले न्यूज, १९ बैशाख, काठमाडौं । प्रदेश सभा सदस्य रामकुमार राई ‘पासाङ’ले प्रदेश नं. १ को नाम किरात भएन भने त्यतिकै नछोड्ने बताएका छन् । खाेटाडं क्षेत्र नं २ का प्रदेश सभा सदस्य रामकुमार राई (पासाडं) ले प्रदेश न १ किरात प्रदेश बाहेक अरु हुन नसक्ने आफ्नो बिचार फेसबुकमार्फत सार्वजनिक गरेका छन । राईको फेसबुक […]