स्वास्थ्य मन्त्रालयले माग्यो ६५८ कर्मचारी,चितवन सहित २५ जिल्लामा अवसर
काठमाडौं,माघ ५- स्वास्थ्य मन्त्रालयले २५ जिल्लामा करार सेवामा कर्मचारी पदपूर्ति माग गरेको छ। स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, अहेब, ल्याब टेक्निसियन लगायतमा २५ जिल्लाका लागि ६५८ कर्मचारी माग गरेको हो। सबैभन्दा बढी माग स्टाफ नर्समा रहेको छ। स्थायी पदपूर्ति भएपछि स्वतः करार बदर हुने गरी मन्त्रालयले पदपूर्ति सूचना प्रकाशित गरेको हो। तोकिएको न्युनतम शैक्षिक योग्यता पुगेका […]