एकैपटक होचोबाट अग्लो स्थानसम्म यात्रा गर्दा खतरा
काठमाडौँ, माघ १८ – यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पु¥याउनुहोस्, बिरामी पर्नुहोला । पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा कम उचाइको क्षेत्रबाट बढी उचाईको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले बिरामी परेका छन् । हिमालय उद्धार सङ्घले सन् २०१६ मा लेक लागेका दुई हजार ७०० व्यक्तिलाई स्वास्थ्य सेवा […]