अण्डाका फाईदाः जाँगरिलो भईन्छ, शरिर मोटाउन पाउँदैन
अण्डा पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । अण्डाका केही लाभ यस्ता छन्ः –अण्डामा भिटामिन ए, डी, बी–१२ सँगै फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई दह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ । –शरीरको वजन घटाउने सोचमा हुनुहुन्छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ […]