जाडो मौसममा हृदयाघातको जोखिम बढी
डा. अनिल भट्टराई, चितवन,पुस १३- स्वीजरल्याण्डको लाउजन विश्वविद्यालयले गरेको एक अध्ययनले जुलाई–अगष्टमा भन्दा डिसेम्बर–फेब्रुअरीमा हृदयाघात (हर्टअट्याक) बिरामी बढीहुने गरेको बताएको छ ।उक्त अध्ययन एक लाख मानिसमा जुलाई–अगष्ट र डिसेम्बरदेखि फेब्रुअरीसम्म गरी दुई फरक–फरक मौसममा गरिएको थियो । अध्ययनम्को क्रममा तिनीहरुको रक्तचाप, ब्लड सुगर, कोलेस्टेरोल र पेटको साइज मापन गरिएको थियो । जसमा एकहजार मानिसमा जाडो […]