प्रमुख दलको बैठक सुरु
काठमाडौँ, पुस ११ – संविधान संशोधनको प्रस्ताव दर्ता भएसँगै प्रमुख दलहरुबीच देखिएको मतभेद् र तिक्तता अन्त्य गर्न आयोजना गरिएको राजनीतिक दलको बैठक सुरु भएको छ । सभामुख ओनसरी घर्तीले आयोजना गर्नुभएको उक्त बैठक व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा केहीबेर अघि सुरु भएको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी० केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई–मधेश लोकतान्त्रिक […]