मारकाट व्यवसाय बन्द भएपछि मोर्चा म प्रति आक्रोशित बनेको हो : ओली
काठमाडौं,पुस ११- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मारकाट व्यवसायु बन्द भएकाले मधेसी मोर्चा आफूप्रति आक्रोशित बनेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित मधेसका मुद्दा,भ्रम र यथार्थु विषयक कार्यक्रममा बोल्दै ओलीले भने, म प्रधानमन्त्री हुनुअघि ४७ जनाको ज्यान गइसकेको थियो। मैले नेतृत्व लिइसकेपछि मान्छे मारिने क्रम रोकियो। त्यो व्यवसाय चौपट भएपछि मोर्चाका साथीहरु […]