संविधान संशोधन सिमित मधेसी नेताको पक्षमा : ओली
झापा,पुस २७- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश भएको संविधान संशोधन मधेशी जनताको नभई केही मधेसी नेताको हितमा रहको बताएका छन्। प्रेस चौतारी झापाले बुधबार दमकमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘संविधान संशोधन मधेसी जनताको माग होइन, बाह्य इशारामा मधेसका केही नेताले ल्याएका हुन्।’ उनले संविधान संशोधन विधेयक कुनै हालतमा पास […]