प्रचण्डविरुद्ध जनविद्रोह गर्ने गठबन्धनको चेतावनी
काठमाडौं,पुस १- सद्भावना पार्टीका महासचिव मनिष सुमनले औचित्यपूर्णरुपमा संविधान संशोधन नभए आफूहरु चुनावमा भाग नलिने बताएका छन् ।संघीय गठबन्धनले राजधानीमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै संविधान संशोधन बिना चुनाव हुन नसक्ने ठोकुवा गरेका हुन् । सुमनले भने, ‘संविधान संशोधन भएन भने हामी चुनावमा सहभागी हुँदैनौँ, चुनाव पनि हुन दिँदैनौँ । यदी सरकारले […]