संविधान कार्यान्वयनमा जुट्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं,माघ १५ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दरमुलुक भएको बताउनुभएको छ । तामाङ ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले हाम्रा लागि मात्रै नभई विश्व समुदायका लागि नेपाल बहुपहिचानयुक्त एक महत्वपूर्ण पुँजी भएको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले भाषा, संस्कृति, वेषभूषा, संस्कार तथा […]