३१ जिल्लामा राप्रपाको नयाँ नेतृत्व (नयाँ अध्यक्षको नामावलीसहित)
काठमाडौँ, माघ २५– राष्ट्रिय प्रजातन्त्र पार्टीको आज भएको जिल्ला अधिवेशनमा ३१ जिल्लाको परिणाम प्राप्त भएको छ । प्राप्त परिणामअनुसार काठमाडौँ र भक्तपुरको अध्यक्षमा क्रमशः नवराज सिङ्खडा र दिनेश श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्वाचित भएका छन् । ललितपुरको मत गणना जारी रहेकाले परिणाम प्राप्त हुन सकेको छैन । त्यसैगरी, मनाङमा दीपक गुरुङ, डोल्पामा योगेन्द्र शाही, हुम्लामा […]