राष्ट्रपति कार्यालयमा सात दलका प्रमुख नेतासँग बैठक सुरु
काठमाण्डौं, फागुन २- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा रहेका बिभिन्न सात दलका नेताहरुलाई छलफलमा बोलाएकी छन्। सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेस केन्द्रित तीन दलका नेताहरुलाई बोलाएकी हुन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, […]