प्रहरीबल लगाएर भएपनि स्ववियु चुनाव निर्धारित मितिमै
काठमाडौं, फागुन ४ – प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालय र प्रमुख तीन विद्यार्थी संगठनले स्ववियु चुनाव निर्धारित मितिमै गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको संयुक्त बैठकले स्ववियु चुनाव कुनै पनि हालतमा सार्न नसकिने निष्कर्ष निकालेको हो। बैठकमा त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सपभाति शेरबहादुर […]