राप्रपा महाधिवेशनमा झण्डै एक करोड ५० लाख खर्च हुने
काठमाडौं, फागुन ४ – राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा झण्डै एक करोड ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि एक करोड ५० लाख रुपैयाँ खर्च गर्न लागिएको हो । रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन […]