महाधिवेशनका लागि ५४ स्थानबाट पदयात्रा सुरु
काठमाडौँ, फागुन ६ – राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न जनवर्गीय सङ्गठनले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न ५४ स्थानबाट पदयात्रा सुरु गरेका छन् । पार्टीको आज हुन लागेको महाधिवेशनका लागि बालाजु, नयाँ बसपार्क, गौशाला, सातदोबाटो, बल्खु, कलङ्की, चक्रपथलगायत स्थानबाट ¥याली निकालेका हुन् । विभिन्न जाति तथा समुदायका वेशभूषा तथा सांस्कृतिक बाजागाजा, झाँकीसहित पदयात्रा गरी निकालिएको सो जुलुस […]