‘हारको जिम्मा देउवाले मात्र होइन, केन्द्रीय समितिले पनि लिनुपर्छ’
वैशाख, काठमाडौं । चुनावी समिक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निष्कर्षको संघारमा पुगेको छ । हारेपछि कमजोरीहरु देखिनु स्वभाविक हो । र, रामचन्द्र पौडेलबाट सुरु भएको लिखितरुपमा नेतृत्वको आलोचना श्रृखला प्रकाशमान सिंह, कुलबहादुर गुरुङ हुँदै गगन थापा, प्रदीप पौडेलसहितका युवासम्म आइपुगेको छ । उनीहरुले सञ्चार माध्यममा पनि राम्रै स्थान पनि पाएका छन् । तर, […]