शेखर राई सहित नेपालि काङग्रेस परित्याग गरि डेड दर्जन नेकपा प्रबेश
गाउँले न्यूज, २७ फाल्गुन, काठमाण्डौ । नेपाली काङ्ग्रेस पार्टीमा लामो समय सम्म सकृया रहेर काम गरिरहेका सोलुखुम्बु जिल्ला, माप्य दुधकोशी गाउँपालिका ३ का यूवा नेता शेखर राई र देवान सिह राईको साथमा डेड दर्जन कार्यकर्ताले पार्टी प्रती असन्तुस्टी जनाउदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रबेश गरेका छन । कार्यक्रममा नव प्रवेसीलाई मा. हेम कुमार राई “सुरबिर”, […]