नेकपा सचिवालय बैठक आज ३ बजे बस्दै
गाउँले न्यूज, ७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । आज ३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा (नेकपा)को सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेकपा श्रोतले जनाएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरण भखरै मात्र […]