उपमेरयर राईमाथिको हातपातको बिषयमा दोषीमाथि कारबाहीको माग गर्न नेकपा, सोलुखुम्बुको माग
जेठ २८, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जिल्ला कमिटि, सोलुखुम्बुले सोलु दुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईमाथि भएको हातपातमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेकपा जिल्ला कमिटिले प्रेस विज्ञप्ति जारी गरी उपमेरयर राईमाथिको नगरपालिकाका प्रचक्ता सारदा तामाङले गरेको हातपात गरेको घटना आकस्मिक नभई फरक राजनैतिक आस्था बोकेका व्यक्तिहरूको योजनावद्ध आक्रमण भनेको […]