बिहे नगरे पनि अब बच्चा जन्माउन पाउने
जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एकै विषय नपरेर भिन्न–भिन्न विषय परेका छन् । केहीले मुख्य राजनीतिक दलको बढ्दो स्वेच्छाचारितालाई उधिनेका छन् भने कुनैले आर्थिक, सामाजिक, पूर्वाधार निर्माणलगायत विषयलाई पहिलो पृष्ठमा समेटेका छन् । प्रमुख राजनीतिक दलहरु आफ्नो दलीय विधानभन्दा पनि सीमित नेताहरुको निर्णयबाट चल्ने गरेकोलाई अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार बनाएको […]