दर्चुलाको चमेलिया नदीमा २ जनाको शव फेला
१३ वैशाख, दार्चुला । दार्चुलाको चमेलिया नदी किनारमा बुधबार २ जनाको शव फेला परेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ का अन्दाजी ५२ वर्षीय गोपालदत्त जोशी र बैतडी, डिलाशैनी गाउँपालिका–३ का ३२ वर्षीय धिर्क बोहराको शव फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी नायब निरीक्षक जयानन्द नाथले जानकारी दिए । बैतडीका बोहराका शव पङ्शेरा […]