चिट्ठा पर्यो भन्दै ठगी गर्ने गिरोहसँग पत्रकार परिचयपत्र !
३० कात्तिक, भारतबाट सामाजिक सञ्जाल भाइबर, ह्वाट्सएपमार्फत् चिट्ठा पर्यो भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका सदस्यसँग पत्रकार परिचयपत्र भेटिएको छ । सामाजिक सञ्जालमार्फत् २० भन्दा बढी नेपाली नागरिकलाई चिट्ठा पर्यो भन्दै १६ लाख ५७ हजार रुपैयाँ ठगी गर्ने गिरोहका सदस्यको साथबाट पत्रकार परिच पत्र भेटिएको हो । चिट्ठाका नाममा ठगिएको गुनासो आएपछि प्रहरीले ठगी गर्ने […]