समाचार

मानवशास्त्र केन्द्रीय विभागमा तालाबन्दी गर्ने विद्यार्थी संगठनको चेतावनी
समाचार
मानवशास्त्र केन्द्रीय विभागमा तालाबन्दी गर्ने विद्यार्थी संगठनको चेतावनी
  • ६ years अगाडि

अर्जुन राई, ५ पुस । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका चार विद्यार्थीसंगठनले पूर्व विभागीय प्रमुख प्रा.डा. लयप्रसाद उप्रेतीले विश्वविद्यालयको कार्यविधीविपरीत परियोजना सञ्चालन गरेको भन्दै मानवशास्त्र केन्द्रीय विभागमा तालाबन्दीको चेतावनी दिएका छन् । बुधबार मानवशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा विज्ञप्ति जारी गरी नयाँशक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (विप्लव, माओवादी), अखिल क्रान्तिकारी त्रि.वि समिति र नेपाल विद्यार्थी संघले […]