धर्म परिवर्तनले निम्त्याएको समस्या [भिडियो सहित् ]
गाउँले न्यूज, 12 बैशाख,– ‘मलाई माफ गर्नुस् आमा मैले गल्ती गरेँ। मैले नगर्ने काम गरेछु। धर्म परिवर्तन गरेर भुल गरेँ, मलाई माफ गर्नुस्।’ आमालाई अँगालो हाल्दै चिच्याउँदै थिए, अभिषेक कार्की। आमाको मनको बाँध पनि भत्कियो। ‘यिनै क्रिस्चियनले गर्दा मेरो सम्पत्ति सकियो। मलाई सुकुम्बासी बनाउने यिनै हुन्,’ उनी पनि रुन थालिन्। नजिकै रहेकी बुहारी आयुशाले उनलाई सम्हाल्ने […]