२५ उपसचिव र सिडिओको सरुवा, को कहाँ पुगे सुचिसहित
गाउँले न्युज, १३ साउन, काठमाडौं । गृह मन्त्रालयले केही जिल्लामा उपसचिव तथा सिडिओको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले २५ जनाको सरुवा तथा पदस्थापना गरेको हो । सुनसरी, प्युठान, मनाङका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सरुवा गरेको हो । हेर्नुहोस् सुचिसहित:-