काठमाडौंमा रहेका नेचासल्यान गाउँपालिका नागरिकलाई घरघरमै राहत
बैशाख १८, काठमाडौं – नेचासल्यान गाउँपालिका, सोलुखुम्बुले उद्धार गर्न छुटेर काठमाडौंमा रहेका नागरिकलाई बिहिबार राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाको टोलिले काठमाडौंमा रहेका नेचासल्यान गाउँपालिका नागरिकलाई घरघरमै गएर अति आवश्यक खाद्य वस्तु चामल, नून, तेल र दाल बितरण गरेको हो । केही दिनअघि गाउँपालिकाले आफ्ना नागरिकलाई उद्धार गरेर गाउँ लगेको […]