रौतहटमा निषेधाज्ञा एक साता थप
काठमाण्डौ । रौतहट जिल्ला प्रशासन कार्यालयले भदौ ७ सम्मको निषेधाज्ञा थप एक साताको लागि लम्ब्याएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञालाई भदौ ८ देखि १५ गते सम्म एक साता थपेको हो । निषेधाज्ञामा खाद्यान्न, […]