नेकपा दाहाल–नेपाल समूहद्वारा मुख्यमन्त्री राईलाई निलम्बन
काठमाण्डौ । नेकपा दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राई सहित आठ जनालाई तीन महिनाका लागि पार्टिबाट निलम्बन गरेको छ । प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो । मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार […]