सगरमाथाको फोहोरमा कला भर्दै नेक्स्ट सेन्टर
काठमाडौं । सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोरलाई संकलन गरी कलाको रुप दिइने भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आधार शिविरमा थुप्रिएका फोहोरलाई कलात्मक बनाइ ग्यालरीमा प्रदर्शन गर्न र अग्लो हिमालयलाई डम्पिङ साइटमा परिणत गर्नबाट जोगाउन फोहोरलाई कलामा रुपान्तरण गर्न लागेको हो । सगरमाथा आरोहण गर्ने आरोहीले प्रयोग गरेको अक्सिजन बोतलहरू, च्यातिएको पाल, डोरी, टुक्रिएको भर्याङ, क्यान […]