ओलीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थाल्यो : रघुजी पन्त
नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले माघ २८ मा राजधानीमा हुने जनप्रदर्शनमा मार्क्सवाद मान्नेहरु ल्याउने बताएका छन् । यो समूहले गर्दै आएको नियमित फेसबुक सम्वादमा पन्तले जनप्रदर्शनमा कार्यकर्तालाई मासुभात खुवाउन नल्याइने बताए । ‘यो सत्ता र शक्तिको दुरुपयोग गरेर गर्न लागिएको जनप्रदर्शन होइन । हामीले मार्क्सवाद मान्नेहरुलाई ल्याउने हो, मासुभात खुवाउन ल्याउने होइन’, पन्तले भने […]