माप्य दुधकोशीमा राष्ट्रपति रनिङ शिल्डसँगै विविन्न खेलकुद प्रतियोगिता हुँदै
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डसँगै विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी पौष २७ गतेबाट माग १ गतेसम्म गाउपालिकाले निमार्ण गरेको खेलकुद मैदान कोर्कुमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकामा रहेका विद्यालयको लागि अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड, माप्य दुधकोशी गाउँपालिका वडा स्तरीय खुल्ला महिला […]