सोलुदुधकुण्डको प्रशासनिक शिविरमा ५ हजार बढीले लिए सेवा
काठमाण्डौ । सोलुदुधकुण्ड नगरपालिकाले काठमाडौँमा सञ्चालन गरेको चार दिने एकीकृत सेवा प्रवाह कार्यक्रमबाट जम्मा ५ हजार ३ सय ३५ जना सेवाग्राही सेवा लिएका छन । सोलुखुम्बुबाट काठमाण्डौमा आई विभिन्न पेशा तथा व्यवसायका गरिरहनुभएका नगरवासीहरूलाई सहज रूपमा प्रशासनिक सेवा उपलब्ध गराउने अभिप्रायले सञ्चालन गरिएको सो शिबिरमा मालपोत तथा भुमि कर संकलन, जन्म मृत्यु दर्ता, बसाई सराई, […]