माप्य दुधकोशी गाउँपालिकाले ल्यायो पौने २८ करोड बजेट, कृषि मुख्य प्राथमिकतामा
गाउँले न्युज, १५ असार, काठमाडौं । माप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि कृषिलाई मुख्य प्राथमिकतामा राख्दै २७ करोड ७३ लाख ३७ हजार ३४९ रुपैयाको बजेट ल्याएको छ । माप्य दुधकोशी गाउँपालिकाका अनुसार सरकारको वित्तीय समानीकरणवापत १० करोड १० लाख, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान ६९ लाख ८४ हजार, प्रदेशको सवारी साधन कर वापत […]