माप्य दुधकोशी गाउँपालिकाको लगानीमा प्रहरी चौकी
सोलुखुम्बु-मंसिर २, माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधिन प्रहरी चौकी निर्माण कार्या तिब्र गतिमा अगाडि बढीरहेको छ । गाउँपालिकाको लगानीमा माप्य दुधकोशी ३, बासामा निर्माण भइरहेको उक्त भवनको काम ६० प्रतिशत पुरा भएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनु दिनुभयो । गाउँकार्यापालिकावाट बिनियोजित ५० लाख बजेटमा उक्त भवन निर्माण जारी रहेको हो । स्थानीयले उपलब्ध गराएको पाँच रोपनी […]